Market Closed

मुक्तिनाथको सेयर मूल्य समायोजन

09 Dec,2019
  • price-adjustment-no_12_9_2019_10_28_56.jpg
नेपाली पैसा
 
काठमाडौं : मुक्तिनाथ विकास बैंकको १७.६०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजन पछिको मूल्य नेप्सेले २६५ रुपैयाँ ३१ पैसा तोकेको छ । यही मूल्यमा सोमबारको कारोबार खुल्ने छ । बैंकले मंसिर ३० गते साधारण सभा गर्न मंसिर २३ गते सोमबारदेखि ३० गतेसम्म बुक क्लोज गरेको छ ।

मंसिर २२ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले प्रस्तावित लाभांश पाउनेछन् । गत वर्षको नाफाबाट बैंकले १७.६०% बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.९३% नगद लाभांश वितरण गर्दैछ । 
 
 

Post Your Comment