Market Closed

महिला सहयात्रा लघुवित्तले कसलाई बनायो सेयर रजिष्ट्रार ?

22 Sep,2020
  • mahila_sahayatra_9_22_2020_9_28_51.jpg
नेपाली पैसा
 
काठमाडौं : महिला सहयात्रा लघुवित्तको सेयर रजिष्ट्रारको काम सिभिल क्यापिटल मार्फत हुने भएको छ । संस्थाले असोज ३ गतेदेखि लागू हुने गरी सिभिल क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो । अब महिला सहयात्राको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु सिभिल क्यापिटलले गर्नेछ । 
 

Post Your Comment