Market Closed

नारायणी डेभलपमेन्ट बैंक पुग्यो धितोपत्र बोर्ड, १००% हकप्रद जारी गर्ने

20 Nov,2020
  • right-share_6_12_2020_9_01_08_11_20_2020_11_51_49.jpg
नेपाली पैसा 

काठमाडौं : नारायणी डेभलपमेन्ट बैंकले १००% हकप्रद सेयर बिक्री गर्ने भएको छ । बैंकले १ः१ अनुपातमा ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस हकप्रदमा ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।
 
हाल यस बैंकको चुक्ता पुँजी ६ करोड ५६ लाख १७ जार रुपैयाँ रहेको छ । १००% हकप्रद निष्कासनपछि चुक्ता पुँजी १३ करोड १२ लाख ३४ ह्जार रुपैयाँ पुग्नेछ । बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४७ लाख रुपैयाँ नोक्सानमा रहेको छ । 
 

Post Your Comment