Market Closed

रुसमा शक्तिशाली भूकम्प

25 Mar,2020
  • russian_3_25_2020_11_26_48.jpg
नेपाली पैसा 
 
काठमाडौं : रुसमा ७.५ रेक्टर स्केलको भूकम्प गएको छ । कुरिल आइल्यान्डलाई केन्द्र विन्दु बनाएर शक्तिशाली भूकम्प गएको द गार्जियनले जनाएको छ । यसैगरी, अमेरिकी भूगर्भ विभागले यो भूकम्पपछि त्यहाँ सुनामी आउन सक्ने चेतावनी समेत दिएको । भूकम्पले पुर्याएको क्षतिका बारेमा भने यो समाचार तयार पार्दासम्म कुनै विवरण प्राप्त भएको छैन । 

Post Your Comment