Market Closed

सरकारले चीनबाट कोरोना भाइरस नियन्त्रणका स्वास्थ्य सामाग्री ३ दिनभित्र ल्याउने

25 Mar,2020
  • dhakal_3_25_2020_5_12_07.jpg
नेपाली पैसा 
 
काठमाडौं : सरकारले कोरोना भाइरस संक्रमणबाट जोगाउन अत्यवाश्क स्वास्थ्य साधन तथा उपकरणका लागि चीनसँग सहयोग माग्ने भएको छ । आजै बुधबार यस्ता सामानका लागि सम्पर्क गरी ३ दिनभित्र नेपाल ल्याइसक्ने तयारी गरिएको पत्रकार सम्मेलनमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन् । 
 
कोरोना परीक्षणका लागि टेकु अस्पतालसहित पाटन अस्पताललाई पनि प्रयोग गरिने भएको छ । यस्तै, अन्य अस्पतालहरु पनि सेवा उपलब्ध गराउँदै जाने तयारी छ । 

Post Your Comment