Market Closed

पाकिस्तानमा ९० भन्दा बढी यात्रु बोकेको विमान दुर्घटना

22 May,2020
  • pakistan_air_5_22_2020_5_44_35.jpg
नेपाली पैसा
 
काठमाडौं : पाकिस्तानको कराँचीमा विमान दुर्घटना भएको छ । पाकिस्तानको कराँची एयरपोर्टमा ल्यान्ड गर्ने क्रममा राष्ट्रिय ध्वजावाहक एयरलाइन्स कम्पनी पीआइएको विमान दुर्घटनामा परेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । लाहोरबाट कराँची फर्किरहेको उक्त विमान अवतरण गर्न लाग्दा दुर्घटना भएको हो । विमानमा ९० यात्रु र ८ जना चालक दलका सदस्यहरु सवार थिए । 
 

Post Your Comment