Market Closed

पर्यटन पूर्वाधार विकास गर्न १ अर्ब २६ करोड बजेट

28 May,2020
  • budget_5_28_2020_8_37_03.png
नेपाली पैसा
 
काठमाडौं : सरकारले कोरोनाका कारण प्रभावित पर्यटन क्षेत्रमा आवश्यक पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७७–०७८ बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री युवराज खतिवडाले यस्तो जनाकारी दिएका छन् । पर्यटन विकासका लागि हिल स्टेशन निर्माणसमेत गर्न बजेटरी व्यवस्था भएको मन्त्री खतिवडाले जानकारी दिए । 
 

Post Your Comment