Market Closed

थप २५५ जनामा कोरोना संक्रमण पुष्टि, ७७ सय ५२ जना निको भए

08 Jul,2020
  • coronavirus-agencies_7_1_2020_4_40_43_7_2_2020_4_43_59_7_3_2020_5_00_45_7_8_2020_4_41_30.jpg
नेपाली पैसा 

काठमाडौं : नेपालमा बुधबार कोरोनाका २५५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा थप २५५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा काठमाडौं उपत्यकाका २३ जना रहेका छन् ।  योसँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।



अहिलेसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ७ हजार ७५२ जना रहेको छ । कोरोनाबाट निधन हुनेको संख्या ३५ जना रहेको छ ।
 

Post Your Comment