Market Closed

नेप्सेको नयाँ वेबसाइटमा मात्र देखियो कारोबार विवरण

16 Sep,2020
  • NEPSE_building_9_16_2020_11_32_43.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेप्सेको दुई वटा पुराना वेबसाइटमा कारोबार तथ्यांक देखिएको छैन । नयाँ साइटमा भने सूचक र कारोबार विवरण देखिएको छ । नेप्सेले पुराना साइटहरुमा समस्या देखिएमा नयाँमा भिजिट गर्न यसअघि नै सूचना जारी गरिसकेको छ । newweb.nepalstock.com.np बाट कारोबार विवरण हेर्न सकिनेछ ।

Post Your Comment