Market Closed

अमेरिकी डलरको भाउ कति छ शुक्रबार ?

16 Oct,2020
  • dollar_10_16_2020_11_00_20.jpg
नेपाली पैसा

काठमाडौं : शुक्रबार अमेरिकी डलरको भाउ सामान्य बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा निर्धारण गरेको छ । यसअघि बिहीबार एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५९ पैसा निर्धारण भएको थियो ।

Post Your Comment