Market Closed

रुपन्देहीमा दुईजना कोरोना संक्रमितको मृत्यु

27 Oct,2020
  • 00_10_27_2020_10_43_26.jpeg
नेपाली पैसा

काठमाडौं :  रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुष रहेको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।  कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी तिलोत्तमाकी महिलाको सोही दिन राति सवा ८ बजे र कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका एक पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । 
 

Post Your Comment