ङादी ग्रुपले शेयरधनीसँग मग्यो हितग्राही खाता नम्बर

28 Jun,2016
  • nagadi_6_28_2016_12_18_38.png
 
असार १४ , काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले अहिलेको व्यवस्था बमोजिम धितोपत्रको दोस्रो बजारमा अभौतिकृत धितोपत्र मात्र कारोबार सकिने भएकोले लगानीकर्तासँग हितग्राही खाता(डिम्याट एकाउन्ट) नम्बर माग गरेको छ । यो खाता अनिवार्य हुनु पर्ने र नभएमा लगानीकर्ताले बैङ्कको शेयर रजिष्ट्रार एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडबाट पनि खाता खोल्न सक्ने उल्लेख गरेको छ ।