Market Closed

एनआइबीएल सहभागिता फन्डको प्रतिफल घोषणा

09 Aug,2020
  • mutual_fund_6_2_11_29_2019_11_47_01.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइबीएल सहभागिता फन्डले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ८.२५% नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेको छ । योजना व्यवस्थापक एनआइबीएल एस क्यापिटल लिमिटेडको शुक्रबार बसेको सञ्चालक समिति बैठकले इकाईधनीलाई कर सहित ८.२५% नगद दिने घोषणा गरेको हो । यस्तै, फन्डले नगद लाभांश (प्रतिफल) वितरण गर्न बुक क्लोज गरिसकेको छ ।

फन्डले ८.२५% नगद लाभांश वितरण गर्न शुक्रबार (साउन २३ गते बुक क्लोज गरिसकेको छ । साउन २२ गतेसम्म कायम रहने सेयरधनीले लाभांश दाबी गर्न पाउनेछन् । यो फन्डको योजना व्यवस्थापकमा एनआइबीएल एस क्यापिटल रहेको छ । यसलाई नेपाल इन्भेष्टमेन्ट बैंकले प्रवद्र्धन गरेको हो ।

 
 
 
 

Post Your Comment