नेपाल इन्स्योरेन्सको बोनश शेयर प्रमाण पत्र वितरण

27 Dec,2015
  • nepal_12_27_2015_12_35_34.jpg
पुस १२, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा पारीत भएको ९ दशमलव ४७३७ प्रतिशत बोनश शेयरको प्रमाण पत्र पुस १२ गते आज देखि वितरण गर्ने भएको छ । कम्पनीको शेयर रजिष्ट्रार ग्रोमर मर्चेण्ट बैङ्कर लिमिटेड रहेको छ ।