Market Closed

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा आज ६ बजेसम्म आवदन दिन पाइने

19 Jan,2021
  • ipo_10_21_2020_9_53_12.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा मेरो सेयर एपमार्फत आज मंगलबार साँझ ६ बजेसम्म आवेदन खुला रहने भएको छ । मेरो सेयरमा केही समय प्राविधिक समस्या आएका कारण समय लम्याएर साँझ ६ बजेसम्म पुर्याइएको सीडीएस एन्ड क्लियरिङले जानकारी गराएको छ । 

Post Your Comment