Market Closed

नेसनल लाइफ इन्सुरेन्सको १०% संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन

16 Sep,2020
  • national_life_8_16_2019_7_44_02_10_25_2019_11_50_11_2_12_2020_9_58_53.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेसनल लाइफ इन्सुरेन्सको १०% संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको छ । कम्पनीको ३४ लाख ४० हजार ३२३.७३ कित्ता संस्थापक समूहको सेयर सर्वसाधारणमा रुपान्तरण भएको हो । रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ५५% र सर्वसाधारण समूहको ४५% अनुपात कायम भएको छ । यसअघि संस्थापक समूहको ६५% र सर्वसाधारण समूहको ३५% अनुपात सेयर कायम रहेको थियो । 

Post Your Comment