Market Closed

नेसनल माइक्रोफाइनान्सको लिलामी सेयर बोलपत्र आइतबार सार्वजनिक गरिंदै

30 Oct,2020
  • Auction_8__10_30_2020_11_24_18.jpg
नेपाली पैसा
 
काठमाडौं : नेसनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी बोलपत्र आइतबार (कात्तिक १६ गते) खोलिने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे बोलपत्र खेल्ने कार्यक्रम तय भएको छ । नेसनलले असोज २ गतेबाट कात्तिक ६ गतेसम्म संस्थापक समूहको १ लाख १० हजार कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो । 
 

Post Your Comment