प्रिमियर इन्स्योरेन्सको लाभांश प्रस्ताव

02 Jan,2016
  • premier_12_7_2015_5_18_20.png
पुस १८, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले ३० प्रतिशत बोनश शेयर र १ दशलमव शून्य २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव बीमा समितिबाट स्वीकृत र साधारण सभाबाट पारीत हुन बाँकी छ ।