Market Closed

सानिमा इक्विटीको ७% नगद पाउन कहिलेसम्म बन्ने इकाईधनी ?

16 Oct,2020
  • book_close_8_28_2019_1_07_37.jpg
नेपाली पैसा
 
काठमाडौं : सानिमा इक्विटी फन्डले ७% नगद लाभांश वितरण गर्न बुक क्लोज मिति तय गरेको छ । फन्डले लाभांश वितरण गर्न कात्तिक १४ गतेका दिन बुक क्लोज गर्ने भएको हो । कात्तिक १३ गतेसम्म कायम रहने इकाईधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् । 
 
सानिमा इक्विटीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ७% नगद लाभांश (प्रतिफल) बाँड्न लागेको हो । यो फन्डको योजना व्यवस्थापकमा सानिमा क्यापिटल रहेको छ । यसलाई सानिमा बैंकले प्रवद्र्धन गरेको हो । 

Post Your Comment