सहयोगी विकास बैङ्कको १२ औं साधारण सभा

17 Dec,2015
  • sahayogi_12_17_2015_11_51_06.jpg
पुस २, काठमाडौं । सहयोगी विकास बैङ्क लिमिटेडको १२ औं साधारण सभा पुस २५ गते कम्पनीको केन्द्रिय कार्यालय, जनकपुसधाममा हुँदैछ । साधारण सभाको विशेष प्रस्तावमा १ दशमलव ४७ प्रतिशत नगद लाभांश र २८ प्रतिशत बोनस शेयर वितरण गर्ने रहेको छ । साधारण सभाको विशेष प्रस्तावमा पुस ९ गते देखि १९ गते सम्म शेयर दर्ता पुस्तिका बन्द रहनेछ ।