Market Closed

शिव श्री हाइड्रोपावरको सेयर कारोबार खुला, ओपन रेन्ज कति ?

28 Oct,2020
  • 1_10_28_2020_11_42_46.jpg
नेपाली पैसा
 
काठमाडौं : शिव श्री हाइड्रोपावरको सेयर कारोबार बुधबारदेखि खुला भएको छ । नेप्सेले पहिलो कारोबारका लागि शिव श्रीलाई १०० देखि ३०० रुपैयाँसम्म ओपन रेन्ज दिएको छ । कम्पनीले एक वर्षपछि आइपीओ सुचीकृत गराई बुधबारबाट कारोबार खुला भएको हो । आइपीओ कात्तिक ७ गते सूचीकृत भएको हो ।
 
हाइड्रोपावरले गत वर्ष असोज १६ गतेबाट कात्तिक १५ गतेसम्म सर्वसाधारणको लागि ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको ३३ लाख ५१ हजार १४० कित्ता आइपीओ बिक्री खुला गरेको थियो । उक्त आइपीओ सहित कुल १ करोड ४७ लाख ६४ कित्ता सेयर नेप्सेमा सूचीकरण गरिएको छ ।

Post Your Comment