Market Closed

समाज र स्वस्तिक लघुवित्त मर्ज हुँदै

22 Sep,2020
  • merger_1_9_22_2020_4_53_38.jpg
नेपाली पैसा
 
काठमाडौं : समाज लघुवित्त र स्वस्तिक लघुवित्त एक आपसमा मर्ज हुने भएका छन् । दुवै कम्पनीबीच सोमबार (असोज ५ गते) एक आपसमा मर्ज हुने सम्झौतामा सहमति भएको हो । हाल समाजको सर्लाही र स्वस्तिकको सिराहामा कार्यालय रहेको छ । समाजले केही समयअघि मात्र आइपीओ जारी गरेको हो । यो कम्पनी अझै नेप्सेमा भने सूचीकृत भइसकेको छैन । सूचीकृत नहुँदै मर्जमा जाने निर्णय गरेको हो । 

Post Your Comment